९ कार्तिक,

बाँके । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका को गणकको नतिजा प्रकाशन भएको छ ।

“मेरो गणना मेरो सहभागित” भन्ने मुल नाराका साथ संचालित बाह्रौ राष्ट्रिय जनगणना २०७८ को लागि केन्दि«य तथ्याङक विभागको गणक सर्टलिस्ट तथा सम्बन्धित यस बाँके जिल्लाका सम्बन्धित स्थानिय जनगणना कार्यालयको गणक रुजुको आधारमा छनौटको आधारमा बाँके जिल्ला जनगणना कार्यालयले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका को गणकको नतिजा प्रकाशन गरेको हो ।

नतिजा हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस

https://bit.ly/3mfguWz

 

प्रतिक्रिया

सम्बन्धित ख