१५ फागुन,

बाँके : निर्वाचन आयोगले सरकारी प्रेस पास भएका पत्रकारलाई छुट्टै सवारी पास नचाहिने जानकारी गराएको छ।

आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो। आयोगले सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने शर्तमा उक्त निर्णय भएको जनाएको छ।

आयोगले आठ प्रकारका सवारीचालकहरुलाई त्यसको सूचीमा राखेको छ। आठौँ नम्बरमा ‘प्रेस पासको विषय पनि समावेश गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित ख