१० फागुन,

कोहलपुर — कोहलपुर नगर कार्यपालिकाले फागुन १५ गते मगर दिवसको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको मिति २०८२/१०/२५ गते बसेको बैठकले फागुन १५ गते नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्था तथा सार्वजनिक संघ–संस्थाहरूमा स्थानीय बिदा रहने निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित ख