४ असोज,

बर्दिया । बर्दियाको जानकीनगरमा वेवारिसे अवस्थामा छोडिएका काठ र साईकल प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार, बर्दिया जिल्लाको खैरापुर प्रहरी चौकी बाट खटिएको टोलीले गुलरिया नगरपालिका वडा नं. १ जानकीनगर स्थित गस्ती गर्ने क्रममा अन्दाजी मुल्य रू. ९९,२४०÷– बराबरका २४.८१ क्यू. फिट साल जातको काठ र साईकल थान –४ वेवारिसे अवस्थामा राखेको फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

उक्त फेला परेको काठ र साइकल सहित थप आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख