१४ कात्तिक,

सुरज चौधरी / बाँके । नेपाल र बङ्गलादेश बिच आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल कोहलपुरको न्यूरोड स्थित खुल्ला मैदानमा देखाईने भएको छ ।

कोहलपुर नगरपालिका र वर्ल्डलिंक कम्युनिकेसन्स लि.को सहकार्यमा कोहलपुर न्यूरोड स्थित खुल्ला मैदानमा आज साँझ ६:०० बजे देखाइने नगर प्रमुख पूर्ण प्रसाद आचार्य सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६:३० बजे साबिक विजेता बंगलादेश र नेपाल उपाधिका लागि भिड्दैछन्।

प्रतिक्रिया

सम्बन्धित ख