११ कात्तिक,

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्। हिजो खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरुलाई चेतावनी दिएका थिए।

आज गैरआवासीय नेपालीहरुको ग्लोबल सम्मेलन उद्घाटन समारोहमार्फत जवाफ फर्काउँदै ओलीले हतियार बिसाउन लगाउन आफूहरुले जानेको बताएका हुन्। प्रधानमन्त्री आलीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाए।

प्रतिक्रिया

सम्बन्धित ख