७ कात्तिक,

बाँके । नेपालगंज उपमहानगरपालिका-४ सल्यानी बङ्गला बस्ने जगदिश गुप्ताको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय हरसिद्ध रस्तोगी समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ६ सय २५ रूपैयाँ र १ बुक तास पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख