१३ जेठ,

बाँके । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाँकेले विभिन्न ५ बुदे  मागहरू राख्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ ।

नेकपाको केन्द्रिय आयोजनामा आज देशैभर जिल्ला प्रशासनमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत नेकपा बाँके समितिले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको हो ।

उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा कमरेड रक्तिम को नेतृत्वमा जिल्ला सचीव कल्पना सि , युवा संगठनका लुम्बिनी प्रदेश इन्चार्ज दिपक सि , अखिल समाजवादि का केन्द्रिय सदस्य हरु सागर सि , अशोक सि , रुपा सि ,जिल्ला सचिवालय सदस्य राकेश सि , केन्द्रिय कार्यलयमा कार्यरत कमरेड रमिता सि को उपस्थिति थियो ।

हेर्नुहोस् ५ बुँदे मागसहितको ज्ञापनपत्र…..!

प्रतिक्रिया

सम्बन्धित ख