✍️गोविन्द भण्डारी
बाँकेको राप्तीसोनारी गाउँपालिका अन्तर्गत पर्ने राप्ती नदीबाट गिट्टी बालुवा लोड गरि अबैअधानीक तरीका ले बाटोमा पानी चुहाउँदै हिड्ने र बीलबीजक नभएका छ वटा टिप्प ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रण लिएको छ। नियन्त्रणमा लिइएका ६ वटा टिप्पर मध्ये ५ वटा ईलाका प्रहरी कार्यालय कोहलपुर र १ वटा प्रहरी बीट ढकेरी मा निमन्त्रण गरी राखिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।









