३ वैशाख,

बाँके — जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न मितिमा जिल्लाका विभिन्न स्थानबाट भन्सार छलि तस्करी गरी ल्याइएका सामान बरामद गरेको छ।

प्रहरीका अनुसार खाद्यान्न, फलफूल तथा तरकारी, लत्ताकपडा, खसीबाख्रा, जुत्ताचप्पल, स्टेसनरी तथा कस्मेटिक लगायतका अन्दाजी मूल्य रु. ७,६६,५७० बराबरका सामान फेला पारिएको हो।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख