
७ मंसिर,
बाँके । बाँकेको जानकी गाउँपालिकाले प्राविधिक सहायक पदमा कर्मचारी माग गरेको छ ।
पलिकाले एक सूचना प्रकाशित गर्दै स्थानिय सेवाको पाँचौं तह सरह प्राविधिक सहायक करार पदमा कमर्चारी माग गरेको हो । उक्त पदमा मंसिर २१ गते सम्म आवेदन दिन सकिने पालिकाले जनाएको छ ।
सूचनामा हेर्नुहोस्।







