७ जेठ,

बाँके। बाँकेको बैजनाथ गाउँपालिका ३ स्थित श्री सरस्वती मावि वैरहवाको प्रशासन कार्यालयमा अनेरास्वबियुले ताला लगाएको छ ।

उक्त विद्यालयमा विगत ६ महिना अघि शिक्षक दरबन्दी आह्वान गरिएको र हालसम्म पनि परिक्षा नगराई परीक्षार्थीहरुलाई बारम्बार दु:ख दिइ योग्य, सक्षम र क्षमतावान शिक्षक लाई ल्याउनुपर्ने ठाउँमा आफ्ना व्यक्तिगत गोजिका मान्छे ल्याउने गलत कामको दुस्साहस भैरहेको र विद्यालय जस्तो पवित्र ठाउँमा राजनीतिक हस्तक्षेप भएको भन्दै अनेरास्ववियुले ताला बन्दी गरेको हो ।

पठनपाठनमा कुनै पनि असर नपर्ने गरि विधालय प्रसाशन कार्यलयमा शिक्षक माग पुर्ती नगरे सम्मका लागि अनिश्चित कालका लागि तालाबन्दी गरेको अनेरास्ववियुले जनाएको छ ।

विज्ञप्तिमा हेर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित ख