बुटवल बसपार्क नजीक बाट बुटवल १२ बस्ने बर्ष ६२ का कासीराम छ्यान्त्याल, बाग्लुङ घर भयकी बर्ष ५० कि बीरमा बुढा मगर,बाग्लुङ नै घर भय की बर्ष ३० की जैनी घर्ती मगर लाइ १३ केजीचरेस सहीत पक्राउ गरी नेपालप्रहरी  लुम्बीनी प्रदेश को बीसेस टीमले इप्रका बुटवल मा बुझायको खबर प्राप्त थप अपडेट आउन बाकी।

प्रतिक्रिया

सम्बन्धित ख