सिभिलमा खटिने प्रहरी पहुँचको आधारमा लामो समय एकै ठाउँमा बस्ने गरेका छन् युनिट इन्चार्जहरूलेउनीहरूलाई दुरुपयोग गर्ने गरेको सूचना आएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उनीहरूको विवरणसङ्कलन गर्न आदेश गरेका हुन्

गृह मन्त्रालयले सशस्त्र प्रहरीमा सूचना सङ्कलन गर्न खटिने सुरक्षाकर्मीको पनि विवरण मागेको सशस्त्रकोइन्टेलिजेन्स ब्युरो मातहत सूचना संकलनका लागि सशस्त्रका प्रहरी कर्मचारी खटिने गरेका छन् इन्टेलिजेन्सब्युरो अन्तर्गत मापदण्ड बनाएर सादा पोसाकमा सूचना संकलनका लागी उनीहरूलाई परिचालन गर्ने गरिएकोसशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले बताए ।मापदण्ड बनाएर परिचालन गरिएको एसएसपी थापाले भने उनीहरु केन्द्रीय रूपमा खटिन्छन्, टिओआर पनि निर्धारण गरिएको

नेपाल प्रहरीमा चाहिँ जिल्ला युनिट इन्चार्जहरूले आफूखुसी सादा पोसाकमा प्रहरी परिचालन गर्ने गरेका छन् जिल्ला इन्चार्ज युनिट प्रमुखको स्वार्थमाघुमुवाहरुले काम गर्ने गरेको आरोप

सुरक्षा सङ्गठनहरूले परिचालन गरेका सादा पोसाकमा खटिने सुरक्षाकर्मीलाई व्यवस्थित गर्नका लागी विवरणमागिएको गृह मन्त्रालयका  यकअधीकारीले नाम नखुलाउने सर्त मा बान्केअप्डेट लाइ  बताय हामीले  प्रश्नगरीउ अब साधा पोसाक का प्रहरी  को बीबर्ण सन्कलन गरी के गर्नुहुन्छ भन्दा उनले भने–‘सादा पोसाकमाखटिएका सुरक्षाकर्मीलाई कार्यविधि बनाएर व्यवस्थित गर्दै छौं, आवश्यकता भन्दा धेरै परिचालन गरेको पाइएफिर्ता गर्छौँ

प्रतिक्रिया

सम्बन्धित ख