३ जेठ,

बर्दिया । बाँसगढी नगरपालिका प्रमुख, उपप्रमुखमा नेकपा एमाले निर्वाचित भएको छ ।

नगरप्रमुख मा विजयी भएका एमालेका खड्ग बहादुर १००६१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी माओवादीका भवन कुमार थारुले ८५७७ र कांग्रेसका सविन कुमार थारुले ६७११ मत प्राप्त गरेका छन ।

त्यस्तै उपप्रमुखमा पनि एमाले की इन्दिरा चौधरी विजयी भएका छिन् । उनी ९६९९ मत ल्याएर विजयी भएकी हुन् ।

उनको प्रतिद्वन्दी माओवादीका भोमी बितालुले ७४३६ र कांग्रेसका आकाश थारुले ७१५१ मत प्राप्त गरेका छन ।

२०७४ स्थानिय तहको निर्वाचनमा पनि नगर प्रमुखमा एमाले विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख