
३ जेठ,
बर्दिया । बाँसगढी नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा बलिराम चौधरी विजयी भएका छन ।
चौधरी आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै १२४७ मत ल्याएर विजयी भएका हुन।
यस्तै महिला सदस्यले ११७९ मत र दलित महिला सदस्यले ११५९ मत ल्याएर विजयी भएका छन ।
वडा नम्बर ७ मा नव निर्वाचित कांग्रेसका वडा अध्यक्ष सहित ३ जना विजयी भएका हुन ।








