
२ जेठ,
बाँके । डुडुवा गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।
डुडुवा ६ को वडाध्यक्षमा एमालेका मोहनराम मिश्रसहित पुरै प्यानल विजयी भएको हो ।
मिश्रले १५३ मत को अन्तरले नेपाली काँग्रेसका उम्मेदवार मनोरथलाल कुर्मीलाई पछि पार्दै विजयी भएका हुन।





