२ जेठ

बाँके । कोहलपुर नगरपालिका वडा नम्बर २ को अन्तिम मत परिणाममा मेयरका उम्मेद्वार माओवादीका नरेन्द्र न्यौपानेको अग्रता देखिएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर २ को अन्तिम मत परिणाम

१)एमाले☀️

मेयर : १५१३

उपमेयर: १४९८

अध्यक्ष :१४९७

२)काग्रेस 🌲

मेयर: १५२७

उपमेयर: १७५२

अध्यक्ष : १८०५

३) माओवादी केन्द्र

मेयर: १५३७

उमेयर: ६७९

अध्यक्ष : ११२७

प्रतिक्रिया

सम्बन्धित ख