२ जेठ,

बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा नेकपा एमालेका शालिकराम डाँगी निर्वाचित भएका छन् । उनी १३७१ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्र विक्रम वलीले १०८६ मत पाएका छन् । यहाँ एमालेले प्यानल नै जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख