२ जेठ,
बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज यादव निर्वाचित भएका छन ।

सो वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । यादव आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै ६५५ मत ल्याएर निर्वाचित भएका हुन।

यस्तै महिला सदस्यले ६०३ मत, दलित महिला सदस्यले ५९५ मत, खुल्ला सदस्यले ५०४ मत र खुल्ला सदस्यले ४९८ मत ल्याएर प्यानल नै निर्वाचित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख