
२ जेठ,
बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेस को प्यानल नै विजयी भएको छ ।
वडा नम्बर ६ को वडा अध्यक्ष पदमा सुधांशु शर्माले ६६१ मत ल्याएर निर्वाचित भएका छन ।
यस्तै महिला सदस्यले ५२० मत, दलित महिला सदस्यले ५४१ मत, खुल्ला सदस्यले ५५६ मत र खुल्ला सदस्यले ५९४ मत ल्याएर पुरै प्यानल नै निर्वाचित भएको छ ।





