१ जेठ,
बाँके । बैजनाथ गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा नेकपा एमालेका रूप बहादुर मल्ल निर्वाचित भएका छन ।
मल्ल आफ्ना प्रतिद्वन्द्वीलाई पछि पर्दै १४४५ मत ल्याएर निर्वाचित भएका हुन ।

© 2026, All right reserved to BankeUpdate