३१ वैशाख,

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ मा नेपाली कांग्रेसका जब्बार अलि बेहना विजयी भएका छन् । बेहाना विजयी भए संगै नेपालगञ्जमा कांग्रेसले खाता खोलेको छ ।

बेहना २ सय ३२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी मोहम्मद हुसेन शेखले १ सय ९४ मत प्राप्त गरे ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख