
२३ बैशाख,
बाँके । राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेल कोहलपुरमा आउने भएका छन ।
राप्रपाको स्थानिय निर्वाचन आमसभाका लागि अध्यक्ष लिङदेलसहित पार्टीका शिर्ष नेताहरु भोली (शनिबार) आउने भएका हुन ।
कोहलपुर नगरपालिका वडा नंं.११ न्युरोडस्थित मेला लाग्ने मैदानमा बेलुका ५ बजे पार्टीका शिर्ष नेताहरुको सम्बोधन रहने कार्यक्रम रहेको राप्रपा कोहलपुरले जनाएको छ ।





