१७ चैत,

बाँके । साताको अन्तिम कारोबार बिहीबार नेप्से दोहोरो अंकले घटेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक २३ दशमलव ९५ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ३० अंकमा झरेको छ ।

आज दिनभर ३७ हजार ४२९ कारोबारबाट ३७ लाख ८७ हजार ४५ कित्ता धितोपत्र कारोबार भए । जसबाट कारोबार रकम १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख