१७ चैत,

बाँके । नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य १ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ सय रुपैयाँले बढ्दै ९८ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत १ सय रुपैयाँले नै बढ्दै ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तर यता चाँदीको मूल्य भने आज बिहीबार पनि तोलामा १० रुपैयाँले घट्दै १ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख