१४ मंसिर,

बर्दिया । नेपाली कांग्रेस बर्दियाका सभापतिमा अरुण सिंह राठौर निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेस १४ औँ महाधिवेशनबाट जिल्ला स्तरिय अधिवेशनमा आज मंगलबार सम्पन्न मतगणनाअनुसार संस्थापन पक्षका अरुण सिंह राठौरले ८७० मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी संस्थापन इतरका भुवनेश्वर चौधरीले ६७८ मत प्राप्त गर्नुभयो ।

कुल जम्म १६२२ मतदाता संख्या रहेको कांग्रेस बर्दिया जिल्ला निर्वाचनमा १५७८ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख