१६ कार्तिक,

सामलिङ पावर कम्पनीको आइपिओ बाँडफाँड भएको छ ।

कम्पनीको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालय सो सेयर बाँडफाँड भएको हो ।

गोलाप्रथा बाट ६७ हजार ८ सय ९० जनाले पाए १० कित्तका दरले सेयर पाएका छन । भने रित पूर्वक आवेदन दिएर योग्य भएका २१ लाख २० हजार ८८८ जना लगानीकर्ताको हात खालि भएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलले शेयरको बाँडफाँट कार्यक्रममा दोहोरो आवेदन दिएकामध्ये दोहोरो आवेदन र अन्य कारणबाट ९ हजार ९८६ वटा आवेदन रद्द भएको छ।

आईपीओमा आवेदन दिएकामध्ये २१ लाख ८८ हजार ७७८ वटा आवेदनबाट परेको २ करोड ५० लाख ९६ हजार ७० कित्ताको माग सदर भएका थिए।

प्रतिक्रिया

सम्बन्धित ख