
१४ बैशाख,
बाँके । सरकाले सशस्त्र प्रहरी बल नेपालको १३औँ आईजीपीमा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने निर्णय गरेको हो ।








