१४ बैशाख,

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गरेको छ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेतामा आङ्देम्वेलाई चयन गरेको हो।

लामो समयको प्रतिक्षापछि कांग्रेसले बल्लतल्ल आङ्देम्वेलाई संसदीय दलको नेतामा चयन गरेको हो।

त्यस्तै, प्रतिनिधि सभाको प्रमुख सचेतक बासना थापा र सचेतक निश्कल राईलाई बनाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यी निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित ख