
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षिय टेकेन्द्र बहादुर शाही असार २२ गते बिहान ६ बजे आफ्नै घरबाट कृषि बजार जान्छु भनी निस्केका र आज सम्म घर अफन्ता कोही कसैको सम्पर्कमा नआएको हुँदा देख्नु हुने महानुभावले बुवा हिम बहादुर शाहीलाई यो 984-8229614 नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।









