
१. मोवाइलको Massages Box मा जाने ।
२. Recipient मा ३०००१ टाइप गर्ने र तल Massages Box मा N टाइप गरेर one spaces दिने र राष्ट्रिय परिचय पत्र आवेदन फारामको १६ वटा नम्बर टाइप गरेर send गरिदिने ।
३. Donidcr बाट राष्ट्रिय परिचय पत्रको नम्वर Massages आउछ ।









