२५ फागुन,

सुरज चौधरी/ बाँके। कोहलपुर नगरपालिका ११ स्थित रहेको नयाँ बसपार्क भित्र रहेका सटरहरु खाली हुँदै गएको छ ।

कोहलपुर नगरपालिकाले बसपार्कभित्र विभिन्न व्यवसायका लागि भाडामा लिइएका सटरहरुको सम्झौता रद्ध गरेको छ । सटर भाडामा लिने क्रममा कोहलपुर नगरपालिका र व्यवसायी बीच भएको सम्झौता रद्द गरिएको हो।

व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै व्यवसायीले दिएको निवेदनका आधारमा सम्झौता रद्ध गरिएको कोहलपुरका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । उनका अनुसार २७ वटा सटरको सम्झौता रद्ध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख