२२ फागुन,

बाँके : सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरिएको छ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन् । उनले दुई मन्त्रीलाई बर्खास्त गरेर दुवै मन्त्रालय आफै मातहत राखेका छन्।

केन्द्रको सत्ता गठबन्धन परिवर्तनपछि यसको असर प्रदेशमा पनि पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख