रुकुमेली सेवा समाज  ले राप्ती सोनारीको अध्यक्षमा दल बहादुर खड्का चयन भएका छ्न ।शनिबार राप्तीसोनारी सम्शेरगजमा भएको गाउँपालिका स्तरीय रुकुमेलीहरुको भेलाबाट खड्का अध्यक्षमा चयन भएका हुन खडकाको अध्यक्षतामा सदस्यीय तदर्थ समिति गठन गरिएको

समितिको उपाध्यक्षमा शोभा वली,सचीवमा सरोज कुमार विश्वकर्मा ,कोषाध्यक्षमा हिरालाल केसी,सहसचिवमा मन बहादुर बोहोरा चयन भएका छ्न त्यस्तै सदस्यहरुमा कृष्ण बहादुर केसी,मन कुमारीबिष्ट ,मनबिर बिक हरि बहादुर वली चयन भएका छ्न

प्रतिक्रिया

सम्बन्धित ख