५ चैत,
बाँके । मध्पश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा ८:३५ बजे सम्म १३६ मत खसेको छ ।
व्यवस्थापनमा ४९, मानविकीमा ३२ र शिक्षामा ५५ मत खसेको छ ।
आईतबार बिहान ७ बजे देखि सुरु भएको निर्वाचन साँझ ५ बजे सम्म हुनेछ ।

© 2026, All right reserved to BankeUpdate