८ मंसिर,

झापा : झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलालाई ३२ सय ७६ मतान्तरले पछि पार्दै लिङदेन विजयी भएका हुन्।

लिङदेनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए।

प्रतिक्रिया

सम्बन्धित ख