१३ साउन,

बाँके । कोहलपुर नगरपालिकाले नगर प्रहरी निरिक्षक देखी नगर प्रहरी जवान पदमा कर्मचारी माग गरेको छ ।

नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै नगर प्रहरी निरिक्षक, नगर प्रहरी सहायक निरिक्षक, नगर प्रहरी हवल्दार र नगर प्रहरी जवान गरी १६ जनाको माग गरेको हो । नगरपालिकाले करारमा कर्मचारी माग गरेको हो ।

कोहलपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय प्रशासन शाखामा स्वयम उपस्थित भई आवदेन दिन सकिनेछ । उक्त पदमा साउन २७ गते सम्म आवेदन दिन सकिन्छ ।

सुचनामा हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित ख