३ साउन,

नयाँ दिल्ली । भारतको हरियाणामा एक जना डीएसपीलाई टिपर चालकले किचेर मारेका छन ।

मेवात जिल्लाको तवाडुमा डीएसपी सुरेन्द्र सिंहलाई टिपर चालकले किचेर मारेका हुन ।

अवैध उत्खन्न भइरहेको अरावली पहाडी क्षेत्रमा ‘रेड’ गर्न गएका उनलाई चालकले किचेर मारेको प्रहरीले बताएको छ ।

डीएसपी सिंहले चालकसँग चेकजाँच गर्ने क्रममा किचेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार एजेन्सी एनएनआईले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख