७ जेठ,

बाँके । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

वडा अध्यक्षमा एमालेका कल्पना अधिकारीले १४२३ मत ल्याएर विजयी भएकी छिन । त्यो वडामा उनको प्यानल नै विजयी भएको हो ।

अधिकारीको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वारले १२७५ मत र माओवादीका उम्मेद्वारले ९०९ मत प्राप्त गरेका छन ।

निर्वाचित अधिकारी १४८ मत को अन्तरले प्रतिद्वन्दी लाई पछि पार्दै जीत हासिल गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख