४ जेठ,

बाँके । खजुरा गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाहरुको मतगणना सम्पन्न भएको छ ।

साथै गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतपरिणम पनि सार्वजनिक भइसकेको छ ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष को विवरणहरु

-अध्यक्ष : डम्बर बहादुर बिक (नेकपा माओवादी)

-उपाध्यक्ष : मन्जु मल्ल – (कांग्रेस)

वडा नं. १ : मनावर वली (कांग्रेस)

वडा नं २ : धन राम ओली क्षेत्री (माओवादी)

वडा न ३ : पुर्ण बहादुर भण्डारी (एमाले)

वडा नं. ४ : टेक बहादुर रोका क्षेत्री (माओवादी)

वडा नं. ५ : गरिवे शेष (माओवादी)

वडा नं : ६ फारुख शेष (माओबादी)

वडा नं ७ : राम गोपाल यादव (माओवादी)

वडा नं ८ : फिरोज खान (कांग्रेस)

प्रतिक्रिया

सम्बन्धित ख