२ जेठ,
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा जनता समाजवादी पार्टी(जसपा)को प्यानलै निर्वाचित भएको छ ।
उक्त वडामा जसपाका कौशल धोवीसहित प्यानल निर्वाचित भएको हो।
वडाअध्यक्षमा निर्वाचित भएका कौशलले १ हजार ५ सय ३५ मत ल्याएर विजयी भएका हुन ।

© 2026, All right reserved to BankeUpdate