२८ बैशाख,
संसारका धनाढ्य व्यक्तिहरूमध्येका एक माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई कोरोना संक्रमण भएको छ ।
सामाजिक सञ्जाल ट्विटरमार्फत् गेट्सले आफूलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण रहेको जानकारी दिएका छन ।

© 2026, All right reserved to BankeUpdate