२२ चैत,

१३ जना छात्रालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ ।

इस्लामिक विद्यालयका १३ बालिकालाई बलात्कार गरेको आरोपमा इन्डोनेसियाका शिक्षकलाई सोमबार मृत्युदण्डको सजाय सुनाएको हो ।

ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती बनाएको अदालतले ठहर गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख