१९ फागुन,

बाँके । नेपाल आयल निगमले पेट्राेलियम पदार्थ को मूल्य पुन: बृद्धि गरेको छ।

निगमले आज राती १२ बजे देखि लागु हुने गरी पेट्रोल, मट्टितेल र डिजेल साविकको खुद्रा बिक्री मूल्यमा प्रति लीटर रु ५ रुपैयाँ ले बृद्धि गरेको छ ।

यस्तै एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख