२० पुस,

बाँके । पछिल्लो २४ घण्टामा देशभरमा मंगलबार थप ३९३ जना मा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ९३२९ जनाको नमूना परीक्षण गर्दा ३९३ जनामा कोरोना देखिएको हो ।

आज कोरोना बाट ३ जनाको मृत्यु पनि भएको छ भने २६३ जना डिस्चार्ज पनि भएका छन ।

यो क्रम सँगै ५०९४ जना कोरोना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख