१३ पुस,

बाँके । बाँकेमा मंगलवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका दुई जना रहेका छन । आज २ जना डिस्चार्ज पनि भएका छन ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार चार सय ९८ पुगेको छ, भने डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ४४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख