२१ मंसिर,

पछिल्लो २४ घण्टामा मंगलबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ११८१० जनाको नमुना परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मंगलबार थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै हाल सम्म ६३५२ जना सक्रिय संक्रमित रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित ख