राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  निर्वाचन मत गणना अनुसार २९०० मत गन्दा रजेन्द्र लिङ्देल ११७ मतले अघि छन ।

अध्यक्ष पदको मत गणनाको पछिल्लो परिणामअनुसार राजेन्द्र लिङ्देनको अग्रता कायम नै देखिन्छ ।

२९ सय मत गन्ती गर्दा लिङ्देनले १३ सय ७१ र अध्यक्षका अर्का उम्मेद्बार कमल थापाले १२ सय ५४ मत पाएका छन् ।

अब ९०९ मत मात्र गन्न बाकी रहेको निर्वाचन समितीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख