१३ मंसिर,

आज सोमबार पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २४ पुगेको छ ।

सोमबार २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६ हजार ९४४ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख